Tag: महान्यायाधिवक्ताको कार्यालय

बरामद गरिएको ११ लाख मास्क बेच्न प्रहरीलाई निर्देशन, सुपथ मूल्यमा बिक्री...

प्रहरीद्धारा बरामद गरिएको मास्क तत्कालै बिक्री तथा वितरण गर्नको लागि महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ ।सोमबार महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद गरिएको सबै बजार मूल्य अनुसारको पैसा लिएर उपलब्ध गराउन निर्देशन दिएको हो ।