Tag: महिला लघुवित्तको आइपीओ बाँडफाँड

महिला लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आईपीओको नतिजा हेर्न मिल्ने व्यवस्था रहेकोमा गोपनीयताको विषयमा प्रश्न उठेसंगै आइपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न मिल्ने भएको छ ।