Tag: रेडक्रस

बाढी पहिरो पिडितलाई रेडक्रसको सहयोग, प्रतिपरिवार १० हजारको राहत

सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोट लगायत १८ वटा पहिरो अति प्रभावित जिल्लाहरुका २ सय २५ परिवारलाई नेपाल रेडक्रसले राहत सामग्रीको पूर्णसेट उपलव्ध गराएको छ ।