वायु प्रदूषणको असर नवजात शिशुमा पनि देखिएको छ । विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार विश्वभरमा प्रत्येक वर्ष ५९ लाख नवजात शिशुको वायु प्रदूषणका कारण समय अगावै जन्मिएको पाइएको छ ।
काठमाडौं । वायु प्रदूषणले मानिसको आयु घटाउने कुरा एक अध्ययनले देखाएको छ । अमेरिकी अनुसन्धानकर्ताहरूले सार्वजनिक गरेको एक प्रतिवेदनमा वायु प्रदूषणका कारण विश्वका मानिसहरुको...