चालु आर्थिक बर्षको पहिलो चौमासिक तथ्यांक अनुसार वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने कामदारको संख्या गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९५.७ प्रतिशतले कमि भएको हो ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मलेशिया, दक्षिण कोरिया, जापान, इजरायल र दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको अवस्था बुझ्न भिडियो कन्फरेन्स गरेका छन् ।