Tag: स्वदेशमै व्यवसाय गर्नेलाई पुरस्कार

विदेशबाट फर्केर व्यवसाय गर्नेलाई पुरस्कार, यसरी दिनुहोस् आवेदन

आवेदनसँगै नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको पासपोर्टको प्रतिलिपि पनि अनिवार्य पेश गर्नुपर्ने पर्नेछ । श्रमिक भिसामा विदेश गई कम्तिमा एक वर्ष काम गरी फर्किएर व्यवसाय गरेकाहरुले आवेदन दिन सक्नेछन् ।