Tag: २९ बुँदे जनस्वास्थ्य मापदण्ड

सरकारले ल्यायो ‘एसएमएस’ विधि सहितको जनस्वास्थ्य मापदण्ड, के गर्ने, के नगर्ने...

जसअन्तर्गत एसएमएस विधिलाई अत्यावश्यक श्रेणीमा राखेको छ । विधिमा दुई मिटरको भौतिक दुरी कायम गर्ने, भीडभाडमा जाँदा मास्कको प्रयोग गर्ने र समयसमयमा हाल सफा गर्ने नवव्यवहार पालन गर्नुपर्ने जनाएको छ,