Tag: आइफोन-१२ सिरिजका ४ मोबाइल सार्वजनिक

आइफोन-१२ सिरिजका ४ मोबाइल सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

भर्चुअल माध्यमवाट आइफोन-१२, आइफोन-१२ मिनी फाइफोन–१२ प्रो , आइफोन–१२ प्रो म्याक्स सार्वजनिक गरेको हो । उक्त फोनहरुमा फाइभजी नेटवर्क चल्ने कम्पनीले जनाएको छ ।