Tag: कोरियामा रोजगारी गुमाउने

कोरियामा रोजगारी गुमाउनेको संख्या २३ वर्षयताकै उच्च, साढे ६ हजार नेपाली...

कोरोना महामारीका कारण नेपाल पुगेर फर्किन नसकेका नेपाली कामदार छ हजार ५०० बढी छन् । नयाँ श्रम सम्झौता र इपिएसको परीक्षासमेत हुन सकेको छैन ।