Tag: फर्म रजिष्ट्रेसन तथा नवीकरण

फर्म रजिष्ट्रेसन तथा नवीकरण अब अनलाइनबाटै

कोभिड-१९ महामारीको संक्रमण जोखिम बढिरहेका बेला विभागले ‘प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सी दर्ता, नवीकरण, संशोधन र खारेजीलयातका काम अनलाईनबाटै शुरु गरेको हो ।