Tag: सहारा एप

सहारा एपको चाडपर्व अफरमा स्कुटर जित्ने मौका

राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’ ल्याएको छ । कम्पनीले ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर कम्पनिले ल्याएको अफरमा इलेक्ट्री स्कुटर, फ्रिज, स्मार्ट फोन, फाइक्रोओभन, हिटर, वारिङ मेसिनसम्म उपहार राखिएको छ । त्यस्तै नगद उपहार पनि जित्न सकिने छ ।