पुसका लागि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । जसअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १४ वटाले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । यता ३ वटाले निक्षेपको ब्याजदर सामान्य बढाएका छन् भने ३ वटाले घटाएका छन् । तर यही मंसिरको तुलनामा पुसमा वाणिज्य बैंकहरुको औसत ब्याजदर ०.०५ प्रतिशत विन्दुले बढेको देखिन्छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ ।
ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख...