नेपाल समुद्रपार निकासी पैठारी संघले कार, जीप, भ्यान, ३०० डलरभन्दा बढी मूल्यको मोबाइल, १५० भन्दा बढी सीसीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ ।
काठमाडौं, ६ साउन । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडीका लागि प्रिबुकिङको घोषणा गरेको छ...