Tag: #daunne #accident

दाउन्नेमा बस दुर्घटना, अबरुद्ध सडक सुचारु

दाउन्नेस्थित पूर्व-पश्चिम राजमार्गको ८४ मोडमा आज बिहान ६:४५ बजे दाउन्नेमा बस र ट्रक ठोक्किएको छ।