Tag: #daunne #news

नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत

नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । आयोजनाले बुधबार यस्तो जानकारी दिएकाे हाे।