Tag: Dr.Om Murti Anil

के-के हुन् जाडोमा अपनाउनुपर्ने सावधानी ? यस्तो छ डा.ओम मूर्ति अनिलको...

उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा छ । चिसो बढ्ने क्रममा रहेका कारण मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ ।