Tag: #education #teachers

शिक्षा ऐन जारी गर्न सहमति भएको आज अन्तिम दिन, दबाब दिन...

शिक्षक महासंघको टोली आइतबार सिंहदरबार शिक्षा समितिमा पुगेर सांसदहरूलाई दबाब दिइरहेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले नेपाल शिक्षक महासंघसँग सहमति म्याद आज सकिंदैछ ।