Tag: Foodmandu’s First Bite Offer

फूडमान्डुले ल्यायो ‘फष्ट विट’ अफर, पहिलो अर्डरमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपालको अग्रणी फुड डेलिभरी कम्पनी फूडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरुलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन ‘फष्ट विट’ ल्याएको छ । ...