Tag: #jerryontop #anmolkc

‘जेरी अन टप’ बन्याे वर्षको सर्वाधिक कलेक्सन गर्ने फिल्म

फिल्म 'जेरी अन टप' वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्न सफल भएको छ।