Tag: #kulman #hitendradev

हितेन्द्र शाक्यले भने ‘अन्त्यमा न्यायकाे जीत भयाे’

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:बहाली गर्न आदेश दिएपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन् ।