Tag: lockdown

चीनमा देशैभर किन भइरहेको छ प्रदर्शन ?

चीनमा कोभिड नियन्त्रणका लागि जारी कडा प्रतिबन्धविरुद्ध सुरु भएको विरोध प्रदर्शन दोस्रो रातमै ठूला सहरहरूमा समेत फैलिएर व्यापक बनेको छ। राजधानी बेइजिङ र वित्तीय केन्द्र साङ्घाई सहरमा सयौँ प्रदर्शनकारीहरू जम्मा भएका छन् र उनीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेको बीबीसीले लेखेको छ ।

Just give a call, your remittance comes to your home

Western Union Money Transfer Tuesday announced home delivery services for money transfers in Nepal. It said that Annapurna Travel and Tours and Hulas Remittance will provide home delivery service for the company.