Tag: Mobile App

नापीमा विचौलियाको अन्त्य गर्न मोबाइल एप, यस्ता छन् घरमै बसेर लिन...

एपमा कार्यालयबाट सेवा लिनका लागि आवश्यक विभिन्न निवेदनका ढाँचाहरु उपलब्ध छ । कुन सेवा कसरी लिन सकिन्छ त्यसको जानकारी, कार्यालयका सूचना र जानकारी, गुनासो तथा उजुरी गर्ने व्यवस्था समेत एपमा राखिएको छ । नेपालको जग्गाप्रसासनको क्षेत्रमा यसप्रकारको मोबाईल एप पहिलो पटक कास्कीबाट सुरु गरिएको हो ।