Tag: #mountain #tourist

वसन्त ऋतुमा हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन

यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ ।