Tag: #narayani #trapped

नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।