Tag: #nea #loadshedding

प्राधिकरणले भन्याे ‘लोडसेडिङ छैन हल्लाको पछी नलागौ’

नेपाल विद्युत सामाजिक सञ्जालमा विद्युत आपूर्तिसम्बन्धी भ्रम फैलाइएको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको बताएको हाे। साथै प्राधिकरणले देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको बताएको छ ।