Tag: #nekapa #politician

राजेन्द्र श्रेष्ठसहित जसपाका ६ नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।