Tag: Nepal Bank Limited

नेपाल बैंक र लुम्बिनी प्रदेश सरकारबीच सम्झौता, उद्यमीहरुलाई ब्याज अनुदानमा ऋण...

ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता बमोजिम उद्यमीहरुले बैंकले माग गरेका कागजातहरु र बैंक नियमानुसारको धितो सुरक्षण र आबश्यक जमानत दिनु पर्नेछ ।

नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

नेपाल बैंक र गोरखापत्र संस्थानबीच बैंकिङ कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।

नेपाल बैंक ल्यायो डबल धमाका मुद्दती खाता, ६ वर्षमा पैसा...

नेपाल बैंकले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ ।

नेपाल बैंक र एनसेलबीच सम्झौता, मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा...

नेपाल बैंक लिमिटेड र एनसेल आजियटाबीच सम्झौता भएको छ । सम्झौतासँगै नेपाल बैंकका ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा एनसेलले डाटा निःशुल्क उपलब्ध गराउने छ ।

नेपाल बैंक लुम्बिनी र कर्णाली प्रदेशको बजेट गोष्ठी सम्पन्न

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेलेआगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले लुम्बिनी र कर्णाली प्रदेश स्तरीयबजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

नारी दिवसमा नेपाल बैंकले ल्यायो ‘समृद्व नारी रिकरिङ निक्षेप खाता’ योजना

नेपाल बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समृद्ध नारी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।

जागिरको खोजिमा हुनुहुन्छ ? नेपाल बैंकमा ठूलो संख्यामा कर्मचारी माग...

सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेकोले दरखास्त दिन सक्नेछन्। सहायक र कनिष्ठ सहायक पदका लागि भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनेपर्ने जनाइएको छ।

नेपाल बैंकको निक्षेप संकलन र कर्जा विस्तार दुवै उच्च

माघ महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा वृद्धिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ ।

नेपाल बैंकको मोबाइल बैंकिङ् एप प्रयोग गर्दा एक तोला सुन उपहार

बैंकको आदर्शनगर शाखामा फागुन २७ गते बिहिबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिबराम मिश्रले एक तोला सुन उपहार विजेता राजु कुमार के.सी.लाई हस्तान्तरण गरेका थिए ।

नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा डा. महावीर पुनको निरन्तरता

नेपालको पहिलो बैक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनःनियुक्त गरेको छ ।