Tag: #nrb #economy

२५ खर्ब रुपैयाँ नाघ्याे विदेशी मुद्रा सञ्चिति

मुलुकसँग विदेशी मुद्रा सञ्चिति रकम २५ खर्ब रुपैयाँ नाघेको छ ।

विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुग्याे

मुलुकमा विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।