Tag: #press #electioncommission #electionnews

उम्मेदवारले यी ७ प्रकारका संस्था र व्यक्तिसँग चन्दा लिन नपाउने

निर्वाचन खर्चका लागि राजनीतिक दल र उम्मेदवारले यी ७ प्रकारका संस्था र व्यक्तिसँग आर्थिक सहयोग (चन्दा) लिन नपाउने भएका छन् ।