Tag: Public Campus

‘भर्चुअल माध्यमको पढाइबाट विद्यार्थी सन्तुष्ट छैनन्’

भर्चुअल प्रणालीबाट पढाउँदा विद्यार्थीहरु सन्तुष्ट हुँदैनन् भन्ने कुरा यसले देखिएको छ । आमुन्नेसामुन्ने भएर पढाउँदा जुन प्रकारको सन्तुष्टी र उत्सुकता हुन्छ भर्चुअल माध्यमबाट पढाउदा त्यो सन्तुष्टी र उत्सुकता नहुने देखियो । त्यसकारण खोप व्यवस्थापन छिटोभन्दा छिटो भयो भने पठनपाठन उपयुक्त रुपमा अगाडि बढाउन सकिन्छ