Tag: #rabilamichhane #rabi

रविले भने ‘बालबालिकालाई गाेलि ठाेक्ने र सिंहदरबार जलाउने तत्व एकै हो’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटना गराउने तत्व एकै भएको बताएका छन् । चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

रवि लामिछानेविरुद्ध विभिन्न संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता

काठमाडौं । पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ ।