Tag: #rain #roadblocked

बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध

बर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न सात मुख्य राजमार्ग अवरोध भएका हुन् ।