Tag: #raprapaa

लिङ्देनले सरकारलाई भने ‘प्रदर्शनबाट डराउन पर्दैन’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् । सामाजिक सञ्जालमा प्रदर्शनबाट नडराउन पनि सरकारलाई भनेका छन् ।