Tag: #rayo #saag #vegetable

रायो सागमा भेटियो अत्यधिक विषादी

कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

रायो सागमा अत्यधिक मात्रामा विषादी

काठमाडौं । रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी तरकारी बजारमा भित्रिएको बजारमा मंगलबार ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत ‘अर्गानोफस्फेट’...