Tag: Router

अत्यधिक बढ्यो इण्टरनेटको प्रयोग, ८ महिनामा ३ अर्ब बढीको राउटर आयात

भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार नेपालमा ८ महिनामा ३ अर्ब बढीको राउटर आयात भएको छ । फागुनसम्मको तथ्यांक अनुसार नेपालमा ३ अर्ब १७ करोड ६९ लाख ९८ हजार बराबरका ९४ लाख २८ हजार ७ वटा राउटर आयात भएका छन् ।