Tag: #thailand

कम्बोडियामा थाइल्याण्डले गर्‍यो हवाई आक्रमण

थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद बढेको छ । कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका थाई रक्षा मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।