Tag: #tms #prohibiden

सर्वोच्चले गर्यो यस्तो आदेश, अब अदालतमा पनि टीएमएस नचल्ने

अदालतहरूमा अनलाइन सेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने भएको छ ।