Tag: #ukren #russia

संयुक्त राष्ट्रसंघद्धारा युक्रेनमाथि रुसी आक्रमणको खेद प्रस्ताव पारित, नेपालको मत पक्षमा

संयुक्त राष्ट्रसंघको साधारणसभाबाट युक्रेनमाथि रूसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भत्सर्ना गर्दै खेद प्रस्ताव पारित भएको छ । नेपालसहित एक सय ४३ सदस्य देशले प्रस्तावको पक्षमा मतदान गरेका छन् ।