Tag: vat

विद्युतीय सवारी र इन्डक्सन चुल्होलगायत विद्युतीय उपकरणको अन्तशुल्क खारेज

काठमाडौं, १५ जेठ । सरकारले विद्युतीय सवारी साधनको आयातमा अन्तशुल्क खारेज गरेको छ । साथै यी सामग्रीको भन्सार महसुल समेत घटाएको जनाएको छ ।...