सेयर बजारमा उच्च गिरावट,काराेबार पनि घट्याे

साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ। अघिल्लो काराेबारकाे दिन अर्थात बिहिबारकाे तुलनामा नेप्से परिसूचक ५३.०४ अंकले घटेको हो ।

१ वर्ष अगाडि

किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएका २३ वर्षीय नविन रावल पक्राउ परेका हुन...

१ वर्ष अगाडि

वैदेशिक रोजगारमा जानेकाे नक्कली रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदन कार्यान्वयन गरिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको गलत मेडिकल रिपोर्ट दिने अभ्यासलाई नियन्त्रण गर्न डिजटललाइज गर्नुपर्ने उच्चस्तरीय विशेषज्ञ सम्मिलित कार्यदलको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

१ वर्ष अगाडि

भक्तपुरमा मृत अवस्थामा भेटिए एक व्यक्ति

भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोट नजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिएका हुन् ।

१ वर्ष अगाडि

ओरालो लाग्यो सुनकाे भाउ, चाँदिमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ। शुक्रबार प्रतितोला १ हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...

१ वर्ष अगाडि

गजामा इजराइलले गर्याे हवाई आक्रमण, शीर्ष नेता मारिए

आइतबार गजाको दक्षिणी भूभाग खान युनिसमा इजराइलले गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल बर्दाविल मारिएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

१ वर्ष अगाडि

एमसीसीलाई निरन्तरता दिने तयारी

काठमाडौं । संयुक्त राज्य अमेरिकाको सरकारले एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको बताइएको छ । तर उक्त अनुमतिले ट्रम्प प्रशासनले नेपालले अमेरिकाबाट कम्प्याक्ट अन्तर्गत पाएको...

१ वर्ष अगाडि

विराट चम्किएपछि पहिलो खेलमै विजयी भयो आरसीबी

विराट कोहली र फिलिप साल्टले अर्धशतक बनाएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औं संस्करणमा विजयी सुरुवात गरेको छ ।

१ वर्ष अगाडि

कार्यक्षेत्रमा पुगे राजदूत लोकदर्शन रेग्मी

अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी शुक्रबार कार्यक्षेत्रमा पुगेका हुन् । रेग्मी वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा पुगेर कार्यभार सम्हालेको दूतावासले जनाएको हाे ।

१ वर्ष अगाडि

पूर्वराजा गोर्खा दरबारमा, के भने ?

पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् । शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन् ।

१ वर्ष अगाडि
1 379 380 381 382 383 3,682