दोहोरो अंकले बढ्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ विन्दुमा पुगेको हो ।

२ वर्ष अगाडि

पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए ९० हजार

नेपाल भ्रमणमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डले तथ्यांक अनुसार सन् २०२४ को मे ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन् ।

२ वर्ष अगाडि

बंगलादेशको आइएफआइसी बैंकले नबिलको शेयर नबेच्ने, प्रक्रिया स्थगित

बंगलादेशको आइएफआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको नबिल बैंकको सेयर बिक्री नगर्ने भएको छ ।आइएफआइसीले डेढ वर्ष अघि नबिलको सेयर बिक्री प्रक्रिया सुरु गरेकोमा अहिले स्थगित गर्ने निर्णय गरेको हो ।

२ वर्ष अगाडि

गगनलाई मनीष झाको जवाफ ‘कक्षा-५ को किताब पढेर एसईई पास हुँदैन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापालाई राजनीतिमा क्रेडिट र कपीराइट दल वा व्यक्तिविशेषको नहुने जवाफ दिएका छन् ।

२ वर्ष अगाडि

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स संचालक समितिको जेठ २० गते बसेको बैठकले सेयरधनीलाई करसहित २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको...

२ वर्ष अगाडि

‘मन्त्रीको मौखिक निर्देशनका भरमा नागरिकलाई सडकमा उभ्याउने कानूनमा कहाँ छ’ ?

आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएको भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताए ।

२ वर्ष अगाडि

टी-२० विश्वकप:अमेरिकाको विजयी सुरुआत

बिहान भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो। विश्वकपको डेब्यु खेलमा अमेरिकाले १९५ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

२ वर्ष अगाडि

सामान्य घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार?

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको भाउ सामान्य ओरालो लागेको छ । आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको हो । शुक्रबार प्रतितोला १ लाख ४२ हजार २...

२ वर्ष अगाडि

‘मिस्टर बिस्ट’ बन्यो सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल

मिस्टर बिस्टले सञ्चालन गर्दै आएको सो च्यानलमा आइतबारसम्म २६ करोड ६९ लाख बढी सब्क्राइबर पुगेको छ ।

२ वर्ष अगाडि

सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख रकम बरामद

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगर तर्फजाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारमा उक्त रकम फेला पारेका हाे ।

२ वर्ष अगाडि
1 725 726 727 728 729 3,687