तीन दिनको यात्रापछि रबरको डुंगाको इन्जिन फेल भएको थियो। इन्जिन फेल भएपछि समुद्रमा अलपत्र परेको डुंगामा खाना र पानीको अभावमा यात्रुहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल...
अब जन्मदर्ता गर्दा नै राष्ट्रिय परिचय नम्बर ((एनआईएन) दिइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दा नै दिन स्थानीय तह र नेपाली कुटनीतिक नियोगहरुलाई परिपत्र गरेको छ...
तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको छ । बन्दीपुर गाउँपालिका-४ विमलनगरमा रहेको कार्यालयले यही बिहीबारदेखि ती परीक्षा स्थगित गरेको...
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ९एन्फा०लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । खेलकुद ऐन अनुसार राखेपसँग स्वीकृत नलिई अनावश्यक व्यक्तिलाई विदेश पठाएको भन्दै राखेपले एन्फासँग स्पष्टीकरण सोधेको हो...
परराष्ट्र मन्त्रालयले जारी गरेको सूचना अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान...
बढी कर्जा दिएको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित दश जना छुटेका छन् । बैंकिङ कसुरमा पक्राउ परेका उनीहरूलाई अनुसन्धान जारी राख्ने गरि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...
यो सुविधा हाल बेलायत, जर्मनी, इटाली, नेदरल्याण्ड्स, पोल्याण्ड, स्वीडेन, ब्राजिल, कोलम्बिया, फिलिपिन्स, इन्डोनेसिया र केन्यामा मात्र उपलब्ध छ । गार्मार्कका अनुसार यी बजारहरू बजारको आकार र स्थानीय सामग्री समर्थनको उपलब्धता...
लिभिङ टुगेदरलाई कानूनी मान्यता दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शहरमा लिभिङ टुगेदरमा बस्नेहरुको संख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको भन्दै अनु भट्टराईले रिट दायर गरेकी...
मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.