काठमाडौं । अस्ट्रेलियाका ब्याटर ग्लेन म्याक्सवेलले टी-२० अन्तर्राष्ट्रिय खेलमा कीर्तिमानी शतक प्रहार गरेका छन्। आइतबार एडिलेडमा वेस्ट इन्डिजविरुद्ध भएको दोस्रो टी-२० खेलमा म्याक्सवेलले नटआउट १२० रन जोडे। उनले ५५ बल...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन्।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान गरेका छन् । पूर्वराजानिकट स्रोतका अनुसार पूर्वरानीको जन्मोत्सव उतै मनाउने गरी पूर्वराजा दम्पती चितवन गएका...
साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा पुगेको हो । यसदिन ३०५ कम्पनीको ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँ बराबरको १ करोड...
आइतबार राष्ट्रिय स्वरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरूले संयुक्तरूपमा महानगरको विरोध प्रदर्शन तथा काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।
काठमाडौं । संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको साँखुस्थित साली नदी पुगेका छन्। स्वस्थानी मेला लागिरहेको अवसर पारेर अध्यक्ष ओली साली नदी पुगेका हुन्।...
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको हो ।
यसअघि नेपालमा कुनै पनि वैदेशिक लगानी नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात मात्र ल्याउन पाईने व्यवस्था रहेकोमा अबमा दिनमा धितोपत्र बोर्डमा स्वीकृत संस्थामा वैदेशिक लगानी भित्र्याउन स्वीकृति चाहिने छैन् ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.