नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मानिसको संख्या ३३६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जना मानिसको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...
काठमाडौं र मकवानपुर जिल्लामा आज सर्वाधिक संख्यामा कोरोना पुष्टी भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ३७७ र मकवानपुरमा १ सय ७ जनाका कोरोना देखियो । योसँगै नेपालमा कुल ५३ हजार...
काठमाडौं, २७ भदौ. । कोरोना संक्रमणबाट सुनसरीको झुम्कास्थित कारागारका एक कैदीको मृत्यु भएको छ । इनरुवा अस्पतालबाट शुक्रबार दिउँसो धरान रिफर गरिएका सुनसरीकै रामधुनी नगरपालिका ५ झुम्काका ४३ वर्षीय पुरुष...
औषधि व्यवस्था विभागले शनिवार सूचना निकाल्दै मापदण्ड पूरा नगरेका काठमाडौंका चार र भक्तपुरको एउटा गरी ५ उद्योगका स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिए भन्दै उत्पादन तथा बिक्री वितरण...
काठमाडौं, २७ भदौ । भारतमा कोरोना भाइरसका संक्रमितको नयाँ रेकर्ड कायम भएको छ । दैनिक रेकर्ड तोडिँदै जाँदा शुक्रबार ९७ हजार ६५४ जना थपिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी...
आइएमइ लाइफ इन्स्योरेंस कम्पनी धरान शाखाले एक बिमितलाई २० लाख रुपैयाँ मुत्यु दाबी भुक्तानी दिएको छ । मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका धरानका दिपक मगरका आफन्तलाई मृत्यु दाबी भुक्तानी दिएको...
दिउँसो केहीबेर घाम लाग्ने पूर्वानुमान गरिएको छ भने राति भने केही ठाउँमा मेघगर्जन वर्षा हुनेछ । मनसुनको समय भए पनि खासै सक्रिय नरहेकाले लगातार ठूलो वर्षा भने नहुने मौसमविद्ले जनाएका...
शनिवार काठमाडौं र ललितपुरका धेरैजसो ठाउँमा बिजुली जाने भएको छ । विद्युत क्षमता विस्तार र संरचना सार्नका लागि बिजुली आपूर्ति बन्द हुने भएको हो ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको अवधिमा लाइसेन्स नवीकरणको म्याद सकिएको भए पनि नवीकरण गर्न नपाएका सवारी धनीले भदौ मसान्तभित्र नवीकरण गरेमा जरिवाना...
काठमाडौं, २६ भदौं । भक्तपुरमा एकै परिवारका तीन जनाको शव फेला परेको छ। मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका तीन सदस्य शुक्रबार साँझ मृत अवस्थामा फेला परेका छन् । मृतक...
© 2026 Cloud Patrika. All Rights Reserved.