रामपुरमा इञ्जिनीयरिङ क्याम्पस खाेल्ने त्रिविकाे याेजना, १६ अर्ब लाग्ने

काठमाडौं २९ असार । त्रिभुवन विश्वविद्यालयले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने भएको छ । हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको त्रिभुवन विश्वविद्यालयकाे जग्गामा उक्त क्याम्पस सञ्चालन गर्न लागिएको हो...

७ वर्ष अगाडि

पानीको बहाव अत्याधिक बढेपछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

काठमाडौं, २९ असार । पानीको बहाव अत्याधिक बढेपछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका सबै ढोका खोलिएको हो । पानीको बहाव...

७ वर्ष अगाडि

भरतपुरको क्यान्सर अस्पताल अध्यक्ष विहीन

काठमाडौं, २९ असार । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा गत असोज ३ गतेबाट रिक्त रहेको अध्यक्ष पदमा अझै नियुक्ति हुनसकेको छैन । अध्यक्ष अभावका कारण एशियाकै नमूना अस्पतालको रुपमा...

७ वर्ष अगाडि

वर्षाको मौका छोपी एकैपटक नौ पसलमा चोरी

काठमाडौं, २९ असार । अबिरल वर्षा परिरहेको मौका छोपी गए राति नेपालगञ्जको व्यस्त सुर्खेतरोडका नौ पसलबाट लाखौँको धनमाल चोरी भएको छ । प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह...

७ वर्ष अगाडि

बाढी पहिरो अपडेट : ४८ जनाको मृत्यु, ३५ बेपत्ता, २५ घाइते

काठमाडौं, २९ असार । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी...

७ वर्ष अगाडि

विपद्का बेला फोन धेरै व्यस्त नगराइदिनुहोस : प्राधिकरण

२९ असार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विपद्का बेला टेलिफोन नेटवर्क धेरै लामो समय व्यस्त नराखिदिन सर्वसाधारणसँग आग्रह गरेको छ । भारी वर्षा र त्यसपछि आएको बाढी र पहिरोमा ठूलो...

७ वर्ष अगाडि

बाढी-पहिरो पिडितलाई राहत र पुनस्र्थापना स्थानीय तहबाटै

२९ असार, काठमाडौं । सरकारले बाढी र पहिरोमा परेका प्रभावितलाई स्थानीय तह परिचालन गरी राहत वितरण तथा पुनस्र्थापना गर्ने निर्णय गरेको छ । गृहमन्त्रीको अध्यक्षमा बस्ने केन्द्रिय विपद् व्यवस्थापन कार्यसमितिले...

७ वर्ष अगाडि

ग्यास दुर्घटना न्यूनीकरणका लागि ओम ग्यासको सचेतना

काठमाडौं, २८ असार । ग्यासको बढ्दो प्रयोग र दुर्घटना न्यूनीकरणका लागि ग्यास उद्योगी अग्रसर हुन थालेका छन् । केही वर्ष अघिसम्म आयल निगमले नै ग्यास सचेतना कार्यक्रम गर्नुपर्ने भन्दै अडान...

७ वर्ष अगाडि

बाढी पहिरोमा परि ४३ को मृत्यु, २४ जना बेपत्ता

काठमाडौं, २८ असार । अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परी हालसम्म ४३ जनाको मृत्यु भएको छ । बिहीबार रातीदेखि परेको अबिरल वर्षाका कारण मुलुकभर २४ जना बेपत्ता र...

७ वर्ष अगाडि

सप्तकोशी, बाग्मती र तमोरको पानी खतराको तहमाथि पुग्यो

काठमाडौं, २८ असार । सप्तकोशी नदीको जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विभागको जानकारीअनुसार कोशीको पानीले सनिबार बिहान ८ः४५ बजे चतरामा खतराको तह पार गरी ७.०६...

७ वर्ष अगाडि
1 3,531 3,532 3,533 3,534 3,535 3,679