मानव बेचबिखनविरुद्धका अभियन्तालाई ‘राष्ट्रिय परिचय पत्र’ दिने योजना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गरिरहेका सामाजिक अभियन्ताहरुलाई ‘राष्ट्रिय परिचय पत्र’ बनाएर सम्मान गर्ने योजना अघि सारेका छन् ।

६ वर्ष अगाडि

वान प्लसका दुई मोबाइल रिचार्जर एपमा सार्वजनिक, खरीदमा कोभिड प्रोटेक्टिभ गिफ्ट

मोबाइल एप रिचार्जरले चर्चित ब्राण्ड वान प्लसका पछिल्लो संस्करणका मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । वान प्लस ब्राण्डका पछिल्ला संस्करण वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल...

६ वर्ष अगाडि

युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड ‘एजिङ नेपाल’ लाई

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था ‘एजिङ नेपाल’ लाई यस वर्षको ‘युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड २०२०’ प्रदान गर्ने भएको छ ।...

६ वर्ष अगाडि

कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोज्दै परीक्षा बोर्ड

कक्षा १२ को परीक्षालाई यसअघि असोजको पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरिएकामा कोरोना भाइरसको जोखिम बढेकाले मिति पछि सर्न सक्ने र यसबारे बोर्डले मात्रै निर्णय गर्न नसक्ने स्पष्ट गरे।

६ वर्ष अगाडि

कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

मोरङकी ४३, मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिला तथा पर्साका ७५, महोत्तरीको ७८, काठमाडौंका ४१, ५९, ४५ र रुपन्देहीको ४० वर्षीया पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा ४ सय ८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २० भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार...

६ वर्ष अगाडि

थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, १५ सय ६६ जना डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षणमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...

६ वर्ष अगाडि

अस्ट्रेलियामा ३५० केजीको विशाल गोही भेटियो

अस्ट्रेलिया । अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३५० केजी तौलको रहेको...

६ वर्ष अगाडि

अमेरिकी डलर सस्तियो, एक डलरबराबर ११६ रुपैयाँ ७२ पैसा

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार शनिवारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा रहेको छ ।

६ वर्ष अगाडि

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको नयाँ रेकर्ड

काठमाडौं, २० भदौं । भारतमा कोरोना भाइरसको दैनिक संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै शनिबार विहानसम्म ८७ हजार ११५ जना संक्रमित भएका छन् ।...

६ वर्ष अगाडि
1 2,840 2,841 2,842 2,843 2,844 3,703