मन्त्रिपरिषद् बैठकले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ। सोमबार बसेको बैठकले भारतले अतिक्रमित गरेको भूमि समेटिएको नेपालको नयाँ नक्सा पारित गरेको हो ।
काठमाडौं, ५ जेठ । लकडाउन जारी रहँदा भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको संरचना निर्माण कार्य प्रभावित भएको छ । दोस्रो चरणको हाइड्रोमेकानिकलअन्तर्गत‘ गेट तथा पेन स्टक’ पाइप निर्माण कार्यका लागि...
काठमाडौं, ५ जेठ । पहिलो पटक पहाडी जिल्ला गुल्मीमा देखिएका कोरोना संक्रमित आइसियुमा उपचारत बिरामी भएको भएको बुझिएको छ । गुल्मीको मदाने गाउँपालिका १ का ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ...
काठमाडौं, ५ जेठ । कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन्...
देशमा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकार मन्त्रीपरिषदले साविकमा भएको लक डाउनलाई यही जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. विकास देवकोटाले जनाए अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, रौतहट र धनुषामा कोरोना भाइरसका सक्रमित थपिएका हुन्। बाँकेका थप ४७ सहित ५३ जनामा कोरोना संक्रमण...
बैकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७६ चैतमसान्तसम्म कुुल १८७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १४२ संस्थाको इजाजत...
कोरोनाभाइरस र त्यसबाट जोगिन लागु गरिएको बन्दाबन्दीले सिर्जना गरेको विषम परिस्थितिमा उनीहरुले पाउँदै आएको तलबको आधा मात्र दिन पाउने व्यवस्थ गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग माग गरेको छ ।
कोभिड–१९ पूर्वको प्रक्षेपणलाई केन्द्रिय तथ्याङ्क विभागको पछिल्लो सार्वजनिक अनुमानसँग तुलना गर्दा अर्थतन्त्रमा प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा करिव १ खर्ब ६८ अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको...
नेपाल उद्योग वाणिज्य महासंघले सरकारले व्यवसायीका न्यूनतम माग पूरा गरेर उद्योगधन्दा सञ्चालन गर्ने वातावरण नमिलाए सडकमा ओर्लने चेतावनी दिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.