काठमाडौं, २७ साउन । सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने जानकारी दिए।...
काठमाडौं, २७ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा धनुषाका दुईजना, काभ्रे...
भारतबाट स्थलमार्ग हुँदै आउने नागरिकले लागि अब काकडभिट्टा, रानी, माधव, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकी नाका प्रयोग गर्न पाउनेछन् ।
काठमाडौं, २७ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा ११०,...
काठमाडौं, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर...
भ्याक्सिनलाई मस्कोको गामालेया इन्ष्टिच्युटले तयार गरेको थियो । रुसले रक्षा मन्त्रालयसँगको सहकार्यमा गामलियाको भ्याक्सिन परीक्षणमा सफल भएको दाबी गरेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार घटेको छ । सोमबार ३७.७४ अंकले बढेर बन्द भएको नेप्से मंगलबार भने ६.६१ अंकले घटेर १४२३.८१ विन्दुमा कायम भएको हो ।
लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ आइतबारदेखि घट्न थालेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ओभर द काउन्टर (ओटीसी) बजारमा कारोबार हुने कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । नेप्सेले मंगलबार एनआइडिसीलाई सूचीकरणबाट हटाएसँगै ओटीसी मार्केटमा सूचीकृत गरेको हो।
काठमाडौं, २७ साउन । लिवर्टी इनर्जी कम्पनीले भदौ ३ गतेदेखि साधरण प्राथामिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीयले नकिनेकोसहित कुल ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ...
© 2026 Cloud Patrika. All Rights Reserved.