सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक आय र व्ययको अनुमान सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् ।
kathmandu : Xpeng’s latest electric SUV the G7 has taken the global EV market by storm, recording over 10,000 pre-orders within just 46 minutes of its official launch in China...
गृह मन्त्रालयले इजरायलमा नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको हो। इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमपछि मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे।
काठमाडौं । आइतबार सेयर बजार झिनो अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । अघिल्लो दिन १२ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ११...
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आम जनताको भावना, आम जनसमुदायको सुझावहरूलाई ध्यानमा राख्दै भिजिट भिसा प्रकरणमा उठेका विषयहरूलाई सम्बोधन गर्ने सरकारको प्रतिवद्धतापछि आफूहरु सदन चलाउन तयार भएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल अगाडि प्रदर्शन गरिरहेका छन् ।
नेपालले आजदेखि बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको छ ।
नेपाली बजारमा आज पनि सुन–चाँदीको भाउ बढेको छ। शुक्रबार प्रतितोला चार हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले झुक्याएर दुई बुँदे सहमति गरेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सदनमा आफूहरुको विरोध जारी रहने बताएका हुन् ।
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि त्यसको व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.