अत्यावश्यक लाइसेन्स छपाइ सेवा अनिश्चितकालका लागि बन्द

यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स छपाइ बन्द गरेकाे छ ।

१ वर्ष अगाडि

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन

दुर्घटनाग्रस्त ट्रक हटाएपछी अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

१ वर्ष अगाडि

नारायणघाट-मुग्लिन सडकमा ट्रक पल्टियाे,सडक अबरुद्ध

नारायणघाट-मुग्लिन सडकको तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिएको छ।

१ वर्ष अगाडि

यस्ताे रहनेछ आजको मौसम

आइतबार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

१ वर्ष अगाडि

युद्धविराम लगत्तै पाकिस्तानले गर्याे आक्रमण !

युद्धविरामकाे केही घण्टामै पाकिस्तानले बम विस्फाेट गरेकाे भारतले आरोप लगाएकाे छ।

१ वर्ष अगाडि

युद्धविराम सहमतिसँगै पाकिस्तानले खुलायाे हवाई सेवा

भारत र पाकिस्तानबीच युद्धविराम सहमति भएकोसँगै पाकिस्तान एयरपोर्ट प्राधिकरणले देशको हवाई क्षेत्र खुलाइएको घोषणा गरेको छ । अबसबै उडानहरू पूर्ण रूपमा सञ्चालन हुनेछन् ।

१ वर्ष अगाडि

भारत र पाकिस्तानबीच युद्धविराम : ट्रम्पले गरे घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका छन् । ट्रम्पका अनुसार अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका छन् ।

१ वर्ष अगाडि

उपसभामुख बंगालादेश प्रस्थान

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर भ्रमणका लागि शनिबार बिहान बंगालादेश प्रस्थान गरेकी छिन् ।

१ वर्ष अगाडि

कर्णाली नदीमा दुई किशोर बेपत्ता

कर्णाली नदीमा एक किशोर बेपत्ता भएका छन्। शुक्रबार कालीकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा नुहाउन जाँदा कालीकोटकै नरहरी गाउँपालिका-१ कोटवारीका १६ वर्षीय बिराज विष्ट डुबेर बेपत्ता भएका हुन्

१ वर्ष अगाडि

बजेट प्रणालीमा सुधार गर्न चाहन्छु :अर्थमन्त्री

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन बजेटमा राखिने योजना तथा कार्यक्रममा व्यापक हेरफेर गरिने बताएका छन् । ।

१ वर्ष अगाडि
1 324 325 326 327 328 3,680